काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा सुनको सीमा विस्तार गर्ने भएको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१ ८२ को वार्षिक बजेट पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले सुनको सीमा विस्तार गर्ने घोषणा गरेका हुन् ।
हाल सरकारले दैनिक २० किलोसम्म मात्रै सुन ल्याउने व्यवस्था गरेको छ । तर, आगामी आर्थिक वर्षमा यस्तो सीमा विस्तार गरिने बजेटमा उल्लेख छ ।
दैनिक सुन आयातको सीमा विस्तार हुने भएसँगै सुनको कोटा नपुगेको भन्दै समयमा समयमा सरकारलाई सुनको कोटा बढाउन आग्रह गर्दै आएका सुन व्यवसायीहरु खुसी भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्