काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१ ८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ ।
अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको संयुक्त बैठकमा उक्त बजेट सार्वजनिक गरेका हुन् ।
सरकारले ल्याएको कुल बजेटमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड र पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब बजेट रहेको छ । अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्य:
बजेट-मस्यौदा-२०८१-जेठ-१५-गते-11_final(1)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्