Skip to content
LAXMI SUNRISE BANK

जागिर खाने हो ? सांग्रिला डेभलपमेन्ट बैंकमा कर्मचारी माग

अर्थ सरोकार

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले बुटवल शाखा, बाँके शाखा र बर्दिया शाखाका लागि शाखा प्रबन्धक, जुनियर अफिसर र अफिसरका लागि केही सङ्ख्यामा कर्मचारी काम गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले जेठ २९ गते भित्र आवेदन दिन सक्नेछन् । बैंकका अनुसार इच्छुक आवेदकसँग न्यूनतम स्नातक डिग्री र मास्टर डिग्री हासिल गरेको हुनुपर्नेछ ।

त्यस्तै, बैंकिङ क्षेत्रमा ६ वर्षको अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK