×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् सबैभन्दा बढी कारोबार भएका कम्पनीहरु

PRIME CA

यी हुन् सबैभन्दा बढी कारोबार भएका कम्पनीहरु

१७ जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजारमा परिसूचकसंगै कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक ४५.२५ अंकले घटेर २७८२.५८ बिन्दुमा पुगेको छ । यस अवधिमा २१८ कम्पनीको २ करोड ९२ लाख ४८ हजार ५३१ कित्ता सेयर खरिद बिक्री हुँदा १३ अर्ब २७ करोडमाथिको कारोबार भएको छ  ।
आज सबैभन्दा धेरै राधि हाईड्रोपावरको सेयर कारोबार भएको छ । कम्पनीको ९१ करोडमाथिको सेयर कारोबार भएको हो । त्यसपछि अलुम्बिनी विकस बैंक, हाइड्रोइलेक्ट्रीसीटि इन्भेष्टमेन्ट, नेपाल पुनर्बिमा, ज्योति बिकास बैंक, नेशनल हाइड्रोपावर, अरुण काबेली, अपि पावरलगायतको काराबार भएको छ।
हेर्नुहोस् सार्वधिक कारोबार भएका कम्पनी :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: