×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : शुक्रबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK

Forex Today : शुक्रबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

९ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । शुक्रबार डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ९४ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११८ रुपैयाँ ५४ पैसा रहेको छ ।  बिहिबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ०२ पैसा रहेको छ । युरो एकको खरिददर १३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०५ पैसा रहेको छ । 
यस्तै, पाउण्ड एकको खरिददर १५० रुपैयाँ ३५ पैसा र बिक्रीदर १५१ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २९ पैसा र बिक्रीदर २८ रुपैयाँ ४४ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३९ रुपैयाँ र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ । 
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी