×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय सेयर बजारमा भारी गिरावट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भारतीय सेयर बजारमा भारी गिरावट

२२ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। भारतीय सेयर बजारमा भारी गिरावट आएको छ। बीएसई सेन्सेक्स र नेशनल स्टक एक्सचेन्ज दुवैमा भारी गिरावट आएको हो।

कारोबारको अघिल्लो दिनको तुलनामा मंगलबार बीएसई सेन्सक्स ३ हजार अंक अर्थात् ४.३३ प्रतिशतले घटेको छ । २ बजे बजेसम्म बीएसई सेन्सेक्स ७३ हजार १ सय ५८ बिन्दुमा झरेको छ । सोमबार यो सेन्सेक्स ७६ हजार ५९९ अंकसम्म पुगेको थियो ।

लोकसभा चुनावको नतिजा आउन सुरु भएपछि भारतीय बजारमा गिरावट आएको हो।

त्यस्तै, नेशनल स्टक एक्सचेन्ज (एनएसई) पनि ४.५३ प्रतिशतले घटेको छ । २ बजेसम्मको तथ्यांक अनुसार एनएसई ४.५३ प्रतिशतले घटेर २२२०९.५५ बिन्दुमा पुगेको छ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी