काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ९.३२ अंकले घटेर २११२.२९ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १३ कम्पनीको एक करोड ४२ लाख ९४ हजार ७ सय १२ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ४४ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज पनि सबैभन्दा बढी कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको २८ करोड ४७ लाख ३९ हजार ६ सय ९७ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा समृद्धि फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्