×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्सियल बैंकमा रोजगारीको अवसर, दिने होइन त आवेदन ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्राइम कमर्सियल बैंकमा रोजगारीको अवसर, दिने होइन त आवेदन ?

२ असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्राइम कमर्सियल बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै बिजनेस डेभलपमेन्ट अफिसर, ब्रान्च मेनेजर, चार्टड एकाउन्टेन्ट, लिगल अफिसर, रिलेसनसिप म्यानेजर अफिसर, गोल्ड लोन सुपरभाइजर, आईटी असिस्टेन्ट र ट्रेनी असिस्टेन्ट पदका लागि केही सङ्ख्यामा कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले उक्त पदका लागि सम्बन्धित सङ्कायमा स्नातकोत्तर गरेको हुनुपर्ने बैंकले जनाएको छ ।

त्यस्तै, इच्छुक आवेदकले असार ११ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाइन मार्फत दिन सकिनेछ । यस्तो छ सूचना:

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी