×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार झिनो अंकले बढ्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सोमबार झिनो अंकले बढ्यो नेप्से परिसूचक

१० असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ३.२१ अंकले बढेर २०६६.१६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २२ कम्पनीको एक करोड ७ लाख ७ हजार ८ सय ७८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ७ करोडमाथिको सेयर कारोबार भएको छ ।

सोमबार सबैभन्दा बढी कारोबार मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको २४ करोड ३२ लाख १८ हजार ४ सय ९५ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।

आजको सेयर बजारमा सबैभन्दा बढी नाफा नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको हो।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी