काठमाडौँ । किसान लघुवित्त र जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । मर्जरपछि एकीकृत कारोबार सुरु गर्नको लागि दुवै लघुवित्तको सेयर कारोबार रोक्का गरिएको हो ।
दुवै लघुवित्तले मर्जरपछि मातृभूमि लघुवित्त वित्तीय संस्थाको नामबाट असार २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।
सोही प्रयोजनका लागि ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ को दफा ९ अनुसार किसान र जाल्पा लघुवित्तको सेयर कारोबार रोक्का गरिएको हो ।
एकीकृत कारोबारका लागि दुवै लघुवित्तले जेठ २९ गते नै नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्