×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकमा कर्मचारी माग, यस्तो छ आवश्यक योग्यता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सांग्रिला डेभलपमेन्ट बैंकमा कर्मचारी माग, यस्तो छ आवश्यक योग्यता

Artha Sarokar

११ असार २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले काठमाडौँ, भक्तपुर र लतिलपुर शाखाका लागि केही ब्रान्च मेनेजर र जुनियर अफिसर माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले असार २९ गते भित्र आवेदन दिन सक्नेछन् ।

बैंकका अनुसार इच्छुक आवेदकले न्यूनतम स्नातक डिग्री र मास्टर डिग्री हासिल गरेको हुनुपर्नेछ । मास्टर डिग्री हासिल गर्नेलाई बढी प्राथमिकता दिइनेछ ।

त्यस्तै, उमेदवारहरुको उमेर ४० वर्ष भन्दा कम हुनुपर्नेछ । साथै, बैंकिङ क्षेत्रमा ५ वर्षको अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी