×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

१२ असार २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो। 

हकप्रद सेयर निष्कासनका लागि इन्स्योरेन्सले निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गर्ने सम्झौता गरेको छ। 

सम्झौतापत्रमा युनाइटेड अजोड इन्स्योरेन्सको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रवण रावल तथा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

हकप्रद सेयर निष्कासन सम्बन्धी प्रस्ताव कम्पनीको साधारण सभाबाट पारित भइसकेको छ । 

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी