×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाकिस्तानको सेयर बजारमा आकर्षक बढोत्तरी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

पाकिस्तानको सेयर बजारमा आकर्षक बढोत्तरी

Artha Sarokar

१९ असार २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। पाकिस्तानको सेयर बजारमा आकर्षक बढोत्तरी देखिएको छ। बुधबार पाकिस्तानको सेयर बजार सूचक ‘केएसई-१००’ इतिहासमै पहिलो पटक ८० हजार बिन्दुमा पुगेको हो।

‘केएसई-१००’ बुधबार २:३० बजेसम्ममा  ७४३.५२ अंकले बढेर हालसम्मकै उच्च ८०,२८७.७५ बिन्दुमा पुगेको हो । केएसई १०० सूचक मंगलबारको कारोबारमा पनि ७९,५५२ को उच्च विन्दुमा पुगेर बन्द भएको थियो । उक्त रेकर्ड बुधबार नै तोडिएको हो ।

लगानीकर्ताहरु सरकारी स्वामित्वका कम्पनीहरुमा आकर्षित भएपछि सेयर बजार नयाँ उचाईमा पुगेको अन्तराष्ट्रिय संचारमाध्येमहरुले जनाएका छन्।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी