×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Artha Sarokar

२७ असार २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नं. ७ कुमारीगाल बस्ने ५२ वर्षीय मणिराम पौडेल रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले असार २५ गते कुमारीगालबाट पक्राउ गरेको हो ।
पौडेललाई जिल्ला अदालत काठमाडौंले बैंकिङ कसुर मुद्दामा असार १२ गते पक्राउ गर्न अनुमति दिएको थियो ।
हाल उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागी प्रहरी बृत्त गौशाला पठाईएको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी