काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५२.९७ अंकले बढेर २२५७.५९ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय ९ कम्पनीको २ करोड २० लाख ४७ हजार ३ सय २७ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ६२ करोडमाथिको सेयर कारोबार भएको छ ।
आइतबार सबैभन्दा बढी कारोबार जानकी फाइनान्सको भएको छ । यस कम्पनीको २४ करोड २७ लाख ५८ हजार ५ सय ७२ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।
आजको बजारमा सबैभन्दा बढी नाफा रिडी पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस अलवा मान्डु हाइड्रोपावर, जानकी फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर र नेशनल हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार जानकी फाइनान्सको भएको छ । यस कम्पनीको २४ करोड २७ लाख ५८ हजार ५ सय ७२ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा एनआरएन इन्फ्रास्ट्रकचर, ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमोटर सेयर, नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स र सीइडीबी हाइड्रोपावर डेभलपमेन्टमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूची:

यस्तै आइतबारको सेयर बजारमा बलेफी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । बलेफी हाइड्रोपावरमा यस्तो गिरावट आउँदा १०.१५% प्राइम डेबेञ्चर २०८४, एनआइसी एशिया सेलेक्ट फण्ड-३०, सप्तकोशी डेभलपमेन्ट बैंक र सिटिजन्स सुपर ३० म्युचुअल फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्