×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्सियल बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठले पाए निरन्तरता

PRIME CA

प्राइम कमर्सियल बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठले पाए निरन्तरता

१६ जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्राइम कमर्सियल बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठले निरन्तरता पाएका छन् । बैंकको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष श्रेष्ठलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: