Skip to content
LAXMI SUNRISE BANK

दुई दिन सेयर बजार बन्द हुने !

अर्थ सरोकार

काठमाडौँ ।  सेयर बजार दुई दिन बन्द हुने भएको छ । भदौ ३ र ४ गते सार्वजनिक बिदा परेकोले दुई दिन सेयर बजार बन्द हुने भएको हो ।

भदौ ३ गते सोमबार जनै पुर्णिमा र भदै ४ गते मंगलबार गाईजात्राको सार्वजनिक बिदा परेको छ । योसँगै अब नेप्से बुधबार बिहान ११ बजे मात्रै खुल्नेछ ।

यो हप्ता सेयर बजार जम्मा ३ दिन मात्रै खुल्ने भएको छ ।

आज आइतबार सेयर बजार मापक नेप्से परिसूचक ३४. ४७ अंकले घटेर २९६६.३३ बिन्दुमा पुगेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK