×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार झिनो अंकले बढ्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बुधबार झिनो अंकले बढ्यो नेप्से परिसूचक

Artha Sarokar

५ भाद्र २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बुधबार सेयर बजार बढेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ३७ कम्पनीको ४ करोड १४ लाख ५४ हजार ६ सय ११ कम्पनीको सेयर खरिद बिक्री हुँदा १८ अर्बमाथिको सेयर कारोबार भएको छ ।

HIGHLIGHTSनेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ बिन्दुमा पुगेको छ ।

बुधबार सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ६६ करोड २ लाख ३९ हजार ५ सय ७३ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, आज कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । बुधबारको बजारमा कर्पोरेट डेभलपमेन्ट बैंकसहित ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी