Skip to content
LAXMI SUNRISE BANK

सेयर कारोबार रोक्का, यस्तो छ कारण !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को टीएमएसमा समस्या आएपछि सेयर कारोबार स्थगित भएको छ । उक्त समस्याको समाधान भएपछी पुन: सेयर कारोबार सुचारु हुनेछ । पछिल्लो समय नेप्सेको टीएमएसमा निकै समस्या देखिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK