×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२ बजेसम्म कुरेर अन्तिम समयमा बिक्रीकर्ता हाबी हुँदा बजार घटोत्तरीको अर्धसतक, किन यस्तो भयो ?

LAXMI SUNRISE BANK
GLOBAL

२ बजेसम्म कुरेर अन्तिम समयमा बिक्रीकर्ता हाबी हुँदा बजार घटोत्तरीको अर्धसतक, किन यस्तो भयो ?

३० भाद्र २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २४ कम्पनीको दुई करोड ४८ लाख ४६ हजार ७ सय ८२ कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्बमाथिको सेयर कारोबार भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी