- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले काठमाडौं उपत्यका वरपर हाइकिङ (पैदल यात्रा) क्षेत्र विस्तार गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले काठमाडौं वरिपरिका क्षेत्रमा हाइकिङ क्षेत्रको विकास गरिने बताए ।