×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काभ्रेको पनौतीमा एक दिने सेयर तालिम हुँदै

LAXMI SUNRISE BANK
GLOBAL

काभ्रेको पनौतीमा एक दिने सेयर तालिम हुँदै

३ आश्विन २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काभ्रेमा एक दिने सेयर तालिम हुने भएको छ । असोज ४ गते शुक्रबार काभ्रेको पनौती नगरपालिकामा सेयर तालिम हुने भएको हो ।

तालिम पनौती नगरपालिकाको सभा हलमा विहान १० बजेदेखि साझँ ४ बजेसम्म हुनेछ । तालिमका मुख्य प्रशिक्षक ‘सेयर गुरु’ सुबासचन्द्र भट्टराई रहनेछन् ।

तालिममा सेयर बजारको सैद्धान्तिक ज्ञान, व्यवहारिक तालिम, जोखिम व्यवस्थापन, मूल्याङ्कन, विश्लेषण र समसामयिक बजारको जानकारी गराइनेछ ।

तालिममा सहभागी हुनका लागि ९८५१००१३७१ र ९८४१४८५८६० मा सम्पर्क गर्न सकिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी