Skip to content
LAXMI SUNRISE BANK

जोखिमकैबीच सार्वजनिक यातायातमा यात्रु ‘खोसाखोस’, १० तस्विरमा हेर्नुहोस् धनगढीमा जे देखियो…! (फोटो-कथा)

अर्थ सरोकार

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । कोरोना भाइरस (कोभिड १९) महामारीकैबीच सार्वजनिक यातायात सञ्चालन हुन थालेपछि जोखिम पनि त्यत्तिकै मात्रामा बढेको छ । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कैलालीमा लगाइएको निषेधाज्ञा खुकुलो पारी सार्वजनिक यातायात सञ्चालन गर्न पाउनेगरी मापदण्ड तयार पारिएको भएतापनि यातायात व्यवसायीले मापदण्डको पालना गरेको भने देखिदैन । 
विगत लामो समयदेखी बन्दाबन्दीको मार खेप्दै आएका यातायात व्यवसायीहरु एकाएक सवारी सञ्चालन गर्न पाएपछि निकै खुसी देखिन्छन् । तर सञ्चालन गरिएका सार्वजनिक यातायातहरुमा स्वास्थ्य तथा सुरक्षाका मापदण्डको प्रयोग नगरिदिदा जोखिम बढ्ने अनुमान गरिएको छ । प्रशासनले सवारीसाधनको क्षमताको आधा यात्रुमात्रै बोक्न पाउने भनेको भएतापनि अहिले सवारी चालकहरु यात्रु खोसाखोसको दोडमा लागिरहेका छन् । बाँकी फोटो फिचरमा…

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK