Skip to content
LAXMI SUNRISE BANK

कृषि विकास बैंकको सञ्चालकमा डा.केसी नियुक्त

अर्थ सरोकार

काठमाडौँ । कृषि विकास बैंकको सञ्चालकमा डा. हरि बहादुर केसी नियुक्त भएका छन् । गत असोज ११ गते बसेको मन्त्रिस्तरीय निर्णयबाट डा. केसीलाई बैंकको सञ्चालकमा नियुक्त गरिएको हो ।

कृषी तथा पशुपंक्षी मन्त्रालयका सहसचिवसमेत रहेका डा. केसीले असोज २० गते (आइतबार) नै बैंकको सञ्चालकका रुपमा सपथ लिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK