Skip to content
LAXMI SUNRISE BANK

पाँच वर्षभित्र चामलमा आत्मनिर्भर बन्ने अर्थमन्त्री पौडेलको घोषणा

अर्थ सरोकार

काठमाडाैं । सरकारले आगामी पाँच वर्षभित्र चामलमा आत्मनिर्भर बन्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै दुई वर्षभित्र नेपाललाई दूध र तरकारी, तीन वर्षभित्र गहुँ, मकै, कोदो र फापर एवं पाँच वर्षभित्र चामलमा आत्मनिर्भर बनाइने बताएका हुन् । हेर्नुहोस् लाइभ :  

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK