Skip to content
LAXMI SUNRISE BANK

सांसद हरि ढकालको प्रश्न -‘नियामकको प्रमुख नियुक्तिमा अरवौं खानेहरुले ३३ बर्षसम्म के गरे, के गरेनन् ?’ (भिडियो अन्तर्वार्ता)

अर्थ सरोकार

काठमाडौँ । सांसद हरि ढकालले पछिल्ला बर्षहरुमा पूराना दलहरुले नियामक प्रमुखको नियुक्तिमा अरवौं खानेहरुले बर्षौंसम्म जनताका पक्षमा केहि नगरेको आरोप लगाएका छन् । आफ्ना पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि आयोजना गरेको सडक संघर्ष कार्यक्रममा भेटिएका ढकालले अर्थ सरोकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

उनले सिंहदरबारबाटै खुलेआम भ्रष्टाचार हुने गरेको आरोपसमेत लगाए । देश बिचौलियाले चलाएको दोहोर्याउँदै उनले आफ्नो पार्टीको सरकार बनेका बेला देशमा निकै उपलब्धिपूर्ण कामहरु भएको दाबीसमेत गरे ।
बाँकी भिडियो अन्तरवार्तामा हेरौँ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK