Skip to content
LAXMI SUNRISE BANK

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

अर्थ सरोकार

काठमाडौँ । रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई ६ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको हो ।

शुक्रबार पार्टी कार्यालयबाटै पक्राउ परेका लामिछानेलाई सोहि दिन नै पोखरा पुर्याईएको थियो ।

शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आजमात्रै अदालतमा पेश गरिएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK