काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राष्ट्र बैंकको कार्वाहीमा परेको छ । नियम उल्लंघन गरेको भन्दै राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई कारबाही गरेको हो ।
राष्ट्र बैंकका अनुसार बैंक खाता खोल्दा/सञ्चालन गर्दा पर्याप्त सावधानी नअपनाएको भन्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई कारबाही गरिएको हो । बैंकलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को (क) अनुसार सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।
यसअघि राष्ट्र बैंकले फाइनान्स कम्पनीतर्फ रिलायन्स फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, जानकी फाइनान्स र गोर्खाज फाइनान्सलाई कारबाही गरेको थियो भने विकास बैंकतर्फ सिन्धु विकास बैंक, सालपा विकास बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई कारबाही गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्