×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्सियल बैंकले ५ प्रतिशत लाभांश दिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्राइम कमर्सियल बैंकले ५ प्रतिशत लाभांश दिने

Artha Sarokar

११ कार्तिक २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले आफना सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत (करसहित) लाभांश दिने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।

बैंकले गत वर्ष ४.९५ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश दिएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी