Skip to content
LAXMI SUNRISE BANK

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ सम्पन्न (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरिएको छ ।

चार दिनसम्म मनाइने छठको चौँथो दिन व्रतालुहरुले कुपण्डोल स्थित बागमती नदी किनारमा भेला भएर उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । योसँगै विधिवत् रूपमा छठ पर्वको समापन गरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK