काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनलले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
बैंकले क्लस्टर हेड, लिगल डिपार्टमेन्ट, ब्रान्च म्यानेजर, रिलेसनसिप अफिसर, चार्टड एकाउन्टेन्ट, डिजिटल बैंकिङ युनिट र आइटि डिमार्टमेन्ट पदका लागि केही सङ्ख्यामा कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेछन् । अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्