Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकले विभिन्न स्थानमा रहेको घरजग्गा बेच्दै

अर्थ सरोकार

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो नाममा रहेको घरजग्गा बेच्न लागेको छ । बैंकको कर्जा असुली विभागले विभिन्न स्थानमा रहेको १७० वटा घरजग्गा बेच्न लागेको हो ।

बैंकले झापा, नुवाकोट, नवलपरासी, चितवन, काठमाडौँ, दोलखा, ललितपुर, धनुषा, मोरङ र मकवानपुर जिल्लामा रहेको गैरबैंकिङ सम्पत्ति लिलामीमार्फत बिक्री गर्न लागेको हो ।

बैंकको सम्पत्ति खरिद गर्न चाहने व्यक्तिले मंसिर ६ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK