काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गौशालामा डोजर चलाएको छ । चक्रपथ सडक सीमाभित्र पर्ने संरचना भत्काउन महानगरले डोजर चलाएको हो ।
गौशालामा महानगरको डोजर चलिरहँदा अवरोध गर्न खोजेका अभियन्ता सुमन सायमी र केही स्थानीयलाई प्रहरीले पक्राउ गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः