×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुनरकर्जाको लागि आवेदन दिन एनसीसी बैंकको आग्रह

PRIME CA
GLOBAL IME BANK

पुनरकर्जाको लागि आवेदन दिन एनसीसी बैंकको आग्रह

२३ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक  (एनसीसी)ले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । 
बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको “नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७” मा भएको व्यवस्था बमाेजिम पुनरकर्जा सुविधा प्राप्त गर्न याेग्य ग्राहक तथा ऋणीहरुलाई भाद्र मसान्तसम्म आवेदन दिन आग्रह गरेको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: