काठमाडौँ । काठमाडौँ महानगरपालिकाको फुटपाथ विस्तारको कार्य अन्तर्गत दरबार मार्ग क्षेत्रमा काम धमाधम भइरहेको छ । फुटपाथ विस्तारको कार्य अन्तर्गत महानगरले अहिले ढल व्यवस्थापन, विद्युतीय तार भूमिगत गर्ने र बोटबिरुवा संरक्षणका काम गरिरहेको छ ।
नेपालकै प्रमुख व्यापारिक केन्द्र दरबारमार्गमा फुटपाथ साँघुरो हुँदा सर्वसाधारणलाई हिड्न समेत सास्ती हुने गरेकोमा अब फुटपाथ फराकिलो भए सँगै हिड्न सहज हुने महानगरले बताएको छ । बाँकी तस्विरमा हेर्नुहोस्: