×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वाग्मती प्रदेशकी उपसभामुख तामाङ १४ दिनपछि कोरोना सङ्क्रमण मुक्त, छोरा पनि निको भए !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

वाग्मती प्रदेशकी उपसभामुख तामाङ १४ दिनपछि कोरोना सङ्क्रमण मुक्त, छोरा पनि निको भए !

Artha Sarokar

२२ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
हेटौँडा । वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना मुक्त भएकी छिन् । उनी कोरोना सङ्क्रमण पुष्टि भएको १४ दिनपछि कोरोना मुक्त भएकी हुन् । 
केही हप्ताअघि पिसिआर परीक्षण गर्दा कोभिड-१९ सङ्क्रमण पुष्टी भएपछि उनी हेटौँडास्थित सरकारी निवासमा होम आइसोलेसनमा बसेकी थिइन् । उपसभामुख तामाङले आफू र छोराकोसमेत दोस्रो पटक पिसिआर परीक्षण गर्दा निगेटिभ रिपोर्ट आएको जानकारी दिइन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी