×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार १५.९३ अंकले घट्यो नेप्से परिसूचक, ८ अर्ब ३६ करोडमाथीको सेयर कारोबार

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बिहीबार १५.९३ अंकले घट्यो नेप्से परिसूचक, ८ अर्ब ३६ करोडमाथीको सेयर कारोबार

Artha Sarokar

२० मंसिर २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १५.९३ अंकले घटेर २७३४.९३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ७ कम्पनीको सेयर खरिद १ करोड ६७ लाख ९७ हजार ७ सय २७ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ३६ करोडमाथिको  सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार नेपाल फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको ४२ करोड १९ लाख ३९ हजार ४ सय ८५. ४० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै,  बिहीबारको बजारमा खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी