Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ बैंकले सेयरधनीलाई ४ प्रतिशत नगद लाभांश दिने

अर्थ सरोकार

काठमाडौँ । सिद्धार्थ बैंकले सेयरधनीलाई ४ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशतका दरले नगद लाभांश दिने भएको हो ।

बैंकको २१ गते (शुक्रबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सो लभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK