आइतबार काठमाडौँमा थप २९० जनामा संक्रमण पुष्टी, ललितपुर र भक्तपुरमा संक्रमित थपिए ? "> अर्थ सरोकार २१ भाद्र २०७७, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा २९०, ललितपुमा ३२ र भक्तपुरमा ३२ जना रहेका छन् । छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’