×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा दुई कम्पनीको ७७ लाख ८३ हजार ४७६.१९ कित्ता सेयर सूचिकृत, कुनमा कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेप्सेमा दुई कम्पनीको ७७ लाख ८३ हजार ४७६.१९ कित्ता सेयर सूचिकृत, कुनमा कति ?

Artha Sarokar

२१ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको ७७ लाख ८३ हजार ४७६.१९ कित्ता सेयर सूचिकृत भएको छ । आइतबारको कारोबारमा साइन रेसुङ्ग डेभलपमेन्ट बैंक र प्रुडेन्सियल इन्स्योरेन्सको सेयर सुचिकृत भएको हो । 
साइन रेसुङ्ग डेभलपमेन्ट बैंक ३९ लाख ३४ हजार ३५६.१९ कित्ता बोनस सेयर सूचिकृत भएको छ भने प्रुडेन्सियल इन्स्योरेन्सको ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी