काठमाडौँ । नेपाल राष्ट्र बैंकको थापाथलीस्थित नवनिर्मित भव्य भवनदेखी सेवा सुचारु भएको छ ।
राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट प्रवाह हुँदै आएको सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग अन्तर्गतको बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभाग अन्तर्गतका सम्पूर्ण सेवाहरु पुष १ गतेदेखि थापाथलीस्थित राष्ट्र बैंकको नयाँ भवनदेखि प्रवाह हुँदै आएको हो । भूकम्पपछि उक्त भवन पुरानै स्वरुप दिएर निर्माण गरिएको हो । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्