Skip to content
LAXMI SUNRISE BANK

मनोज कुमार ज्ञवाली नबिल बैंकको सिनियर डिसिइओमा बढुवा

अर्थ सरोकार

काठमाडौं। नबिल बैंकमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट मनोज कुमार ज्ञवाली सिनियर डिसिइओमा बढुवा भएका छन्। बैंकको साचालक समितिले डिसेम्बर २६ तारिखमा गरेको निर्णय अनुसार आइतबार ज्ञवालीलाई बढुवाको पत्र दिइएको हो ।

नबिल बैंकमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका ज्ञवाली पछि डेपुटी सीइओ हुँदै अव सिनियर डेपुटी सीइओ भएका हुन् । अव उनीसँगै बैंकमा दुई जना सिनियर डेपुटी सीइओ हुनेछन् । सुजित शाक्य यसअघि सो बैंकमा सिनियर डेपुटी सीइओका रुपमा छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK