काठमाडौँ । नेपाल आफैँमा सुन्दर छ । त्यसैमाथि सूर्योदयसँगै देखिने हिमश्रृङ्खलाहरुको मनोरम दृश्यले प्राय सबैको मन लोभ्याउँछ ।
मौसम खुलेसँगै नुवाकोटको सूर्यचौरबाट गौरीशंकर–लाङटाङ हिमश्रृङ्खला टलक्क देखिएका छन् । हिमश्रृङ्खला अवलोकन गर्नका लागि प्रख्यात नुवाकोटको सूर्यचौरमा पछिल्ला दिन हिमश्रृङ्खला अवलोकन गर्न पुग्नेहरु पनि बढेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः