काठमाडौँ । एनआईसी एशिया बैंकको एटिएम मेसिन चोरीको प्रयास भएको छ । बैंकको काठमाडौँको थापा गाउँस्थित एटिएम मेसिन फोड्ने प्रयास भएको हो ।
प्रहरीका अनुसार मंगलबार राती करिब ११ बजे एटिएम मेसिन फोड्ने प्रयास भएको थियो ।
एटिएम मेसिन फुटाएर चोरी प्रयास गर्दैगर्दा एकजनालाई प्रहरी वित्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्