काठमाडौँबाट यस्तो देखियो गौरीशंखर हिमाल… (तस्विरहरू) अर्थ सरोकार ९ माघ २०८१, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । मौसम खुलेसँगै भक्तपुर सूर्यविनायक नगरपालिका मिलन चोकबाट गौरीशंखर हिमाल देखिएको छ । विगतमा हिमश्रृखला सेतम्मै देखीन्थे भने अहिले गौरीशंखर हिमालमा मात्रै हिँउ देख्न सकिन्छ । बाँकी तस्विरमा हेर्नुहोस्: छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !