काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोडलाई नयाँ स्वरुप दिने अभियान सुरु गरेको छ । सवारी पार्किङ र फुटपाथ व्यवस्थापनपछि महानगरले इन्द्रचोकदेखि न्युरोड क्षेत्रका घरहरुलाई एउटै रंगले सिँगार्ने अभियान सुरु गरेको हो ।
न्युरोडका सबै घरहरुमा एकरुपता ल्याउनका लागि महानगरले सबै घरमा एउटै रंग लगाउने अभियान सुरु गरेको छ । हाल महानगरले यी क्षेत्रका सबै घरमा सेतो र हरियो रंग लगाउँदैछ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्