Skip to content
LAXMI SUNRISE BANK

सहिद दिवस: काठमाडौँमा प्रभातफेरीसहित माल्ययार्पण कार्यक्रम आयोजना (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सहिद दिवसको अवसरमा प्रभातफेरी सहित माल्ययार्पण तथा स्मृति सभा कार्यक्रम आयोजना गरेको छ।

हरेक वर्ष झैँ यस वर्ष पनि महानगरले सहिद दिवसको अवसरमा  माघ १० गते देखि १६ गते सम्म विभिन्न कार्यक्रम आयोजना गरेको हो  ।

कार्यक्रमको तालिका अनुसार माघ १६ गते सहिद दिवसको दिन काठमाडौं महानगरले हरेक वर्ष जस्तै शान्तीबाटिकाबाट सहिद स्मारक सम्म र्याली आयोजना गरेको हो । बाँकि तस्विरमा हेर्नुहोस्:

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK