Skip to content
LAXMI SUNRISE BANK

आरम्भ चौतारी लघुवित्तमा रोजगारीको अवसर, दिने होइन त आवेदन ? (सूचनासहित)

अर्थ सरोकार

काठमाडौँ । आरम्भ चौतारी लघुवित्तले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, सुपरभाइजर, वरिष्ठ सहायक र सहायक पदका लागि केही कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले फागुन ४ गतेसम्म आवेदन दिन सक्नेछन्। लघुवित्त सम्बन्धी कार्य अनुभव भएकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार अधिकृत तहको लागि आवेदन दिने व्यक्तिको उमेर २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ भने सहायक तहको लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। साथै, महिलाको हकमा भने पाँच वर्ष उमेर थप गरिएको कम्पनीले जनाएको छ । यो हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK