काठमाडौँ । काठमाडौं महानगरपालिकाले खेल मैदान सहित पार्क निर्माण गर्न लागेको खुल्ला मञ्चमा दुबो लगाउने, वरिपरि पेटी निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
दुईवटा फुटबल मैदानसहित पार्क बनाउन लगिएको सो खुल्लामञ्चमा यस अघि महानगरपालिकाले भूमिगत पार्किङ निर्माणको योजना अगाडि सारेको थियो ।
अब भने फुटबल मैदानका रूपमा सधैँका लागि खुलामञ्च खोल्ने योजना महानगरको रहेको छ । बाँकि तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्