काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले रोजगारी खुलाएको छ। बैंकले एक सूचना जारी गर्दै इटहरी शाखा कार्यालयका लागि रोजगारी खुलाएको हो।
बैंकले अफिसर, जुनियर अफिसर, एसिस्टेन्स, सिनियस एसिस्टेन्स र सुपरभाइजर पदमा रोजगारी खुलाएको हो। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले फागुन २३ गतेसम्म आवेदन दिन सक्नेछन्।
त्यस्तै, आवेदकसँग बैंकिङ क्षेत्रमा ३ वर्ष काम गरेको अनुभव हुनुपर्ने बैंकले जनाएको छ। यस्तो छ बैंकले जारी गरेको सूचना:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्